Total Scam App – Muji app le paisa खायो मात्र, केही दिँदैन!
Yo muji app ले त literally paisa खायो र हरायो! Paid app हो भनेर किनें, expecting at least it would open—तर open हुँदैन, काम त झन् zero! Update छैन सालौँदेखि, developer त झन् कुन गुफामा गएका हुन् थाहा छैन! एता त पैसा खाएर लुक्ने, उता त Apple ले यस्तो useless app store मा राखेको! कसैको मेहनतको पैसा हो, joke हैन! तपाईंले पनि किन्ने सोच्दै हुनुहुन्छ भने—DON’T. तातो छोपेर फ्याल्ने खालको muji app हो यो।