Suggestion
बडो मेहनतले लेखिएको वा बनाइएको छ। प्रथम दृष्टि मै राम्रो लाग्यो तर हिन्दी शब्दको प्रयोग अत्यधिक भयो भन्ने लागेको छ। सकेको सच्याउन वा नेपाली भाषाविद्संग सल्लाहमा रहन वा नेपाल प्रज्ञा प्रतिष्ठानले निकालेको शब्दकोष हेर्न र सोहिबमोजिम उल्थागरिएका शब्द मिलाउन अनुरोध छ।